माधव नेपालको तेस्रो वरियता खोसियो, झलनाथ खनाललाई मौका

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेता माधवकुमार नेपाललको तेस्रो वरियता खोसिएको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले नेपालको तेस्रो वरियता खोसेको हो ।अब उनको ठाउँमा झलनाथ खनाललाई तेस्रो वरियतामा राखिएका छन् । यसअघि नेपाललाई तेस्रो वरियतामा राख्दा खनालले विरोध गर्दै आएका थिए ।पार्टी एकतापछि राखिएको वरियता क्रममा विवाद सिर्जना गर्दै खनालले…

Logo