संघीय संसदको प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका छन् । सोमबार यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका हुन् ।आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद यादवले बताएका छन् । उनले आफुलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजिनामा दिएको बताएका छन्। सभामुखको सचिवालयले भने उनले दिएको राजीनामाबारे निर्णय हुन् बाँकी…