लामो समयपछि नेपाल कम्युनिष्ट पार्टीले पार्टीका विभिन्न विभागको नेतृत्वकर्ता चयन गरेका छन् ।बैठकले (नेकपा) को उपाध्यक्षमा बामदेव गौतमलाई चयन गरेका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय भएको छ ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको प्रवक्ता…