सांसदको प्रश्न- ‘आरोप लगाउँदैमा थुन्न पाइन्छ कि पाइँदैन ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले बुधबार राष्ट्रियसभा बैठकमा आत्महत्याका बिषयमा सरकार गम्भीर बन्ने बेला आएको बताएकी छन्।यस्तो प्रश्न गरेकी हुन् । उनले दिनदिनै आत्महत्याका घटना बढिरहेको भन्दै सरकारलाई यस विषयमा गम्भीर हुन आग्रहसमेत गरिन् । उनले प्रश्न गरिन्, ‘आत्महत्याको कारण के हो, सरकारले पत्ता लगाउनु पर्छ कि पर्दैन ?’सिंहदरवार परिसरभित्र रहेको राष्ट्रिय…

Logo