नेपालस्थित भारतीय राजदुतावासले महिला सांसदहरुलाई रात्रीभोजको आयोजना गरेका छन् ।राजदुत मञ्जीवसिंह पुरीको निम्तोमा नेपालका महिला सांसदहरु राजदूतावासको भोजमा सरिक भएका हुन्।नेकपाबाट राष्ट्रिय सभामा सांसद बनेकी कोमल वली, प्रतिनिधिसभाकी सांसद नबिना लामा, गंगा चौधरी, काङ्ग्रेस कोषाध्यक्ष एवम् सांसद सीतादेवी यादव, सचेतक पुष्पा भुषाल, चित्रलेखा यादव, मिना पाण्डे, राजपाकी सांसद चन्दा चौधरी लगायत महिला सांसद उक्त रात्री…