निर्मला काण्डको एक वर्षमा कांग्रेसले देखायो सरकारलाई ऐना

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । एक वर्ष पुगेको अवसरमा नेपाली कांग्रेसले सरकारमाथि गम्भीर आरोप लगाएको छ । बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै कांग्रेसले सरकारमाथि विभिन्न सात आरोप लगाएको हो । उक्त घटनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेसले निर्मलाका आमाबुवा लगायत परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।कांग्रेस प्रवक्ता…

Logo