काठमाडौँ,आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हल्ला चलेकाले विहान सवारी साधन कम मात्रामा मात्र चलेका भएपनि अहिले सामान्य अवस्था छ । उपत्यका र आसपासका ठाउँमा अहिले सामान्य रुपमै गाडी चलिरहेको भएपनि लामो दूरीका गाडी भने कम मात्रै चलेका छन् ।काठमाडौं भित्रिने र बाहिरिने गाडी केही कम चलेको तर सडकमा कतै अवरोध नभएको…