गणेशमानलाई सम्झिँदै जनआन्दोलन दिवसमा पदयात्रा

काठमाडौं । जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा गरेको छ । मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो ।‘डेमोक्र्याटिक वाकाथन’ नाम दिईएको पदयात्रमा लौहपुरुष गणेशमानलाई आदर्श मान्ने विभिन्न पेशाकर्मी, व्यवसायी, विद्यार्थी, कलाकार, खेलाडीहरु सहभागी थिए ।कांग्रेस नेता एवम् गणेशमान पुत्र…

Logo