प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग आज (बिहीबार) बिहान छलफल गरेका छन्।छलफलमा सातै प्रदेशमा मुख्यमन्त्री सहभागी थिए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टासम्म चलेको छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल,…

Logo