सामन्तीतन्त्रलाई सहजै सामना गरेको प्रधानमन्त्रीको दाबी (भिडियोमा)

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न वहानामा आन्तरिक द्धन्द्ध मच्चाउन खोज्ने शक्ति परास्त भईसकेकाले मुलुक अब सबल र सुदृढ अवस्थामा रहेको बताएका छन् ।रिपोर्टस क्लबको २१ औँ बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न नाममा द्धन्द्ध मच्चाउने र आन्तरिक लडाई गराई मुलुक टुक्राउन खोज्ने शक्तिलाई पराजित गराईएको बताएका हुन् ।ती शक्ति पराजित…

Logo