नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै पनि काम, कारवाही र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाही र गतिविधिका विरुद्धमा प्रमाणसहित उजुरी दिन म्याद तोकेको छ । २०७५ चैत्र मसान्तभित्र प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानवीन गरी निर्णय गर्ने जनाएको छ ।समितिका संयोजक केन्द्रीय सदस्य…