नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुशल व्यवस्थापकले मात्र पार्टी र देश चलाउन सक्ने बताएका छन् ।शंकरदेव क्याम्पसले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजनीतिक दलदेखि घर र व्यवसाय चलाउन कुशल व्यवस्थापक चाहिने बताएका हुन् । नेपालमा धेरै त्यस्ता व्यवस्थापकहरु आवश्यक पर्ने बताउंदै उनले नेपालमा व्यवस्थापन संकायको विश्वविद्यालय नै आवश्यक रहेकोमा बताए ।पछिल्लो समयमा नेपालको…