जनकपुर बमकाण्डमा सञ्जय साहसहित ७ जनालाई जन्मकैद

जनकपुरधाम । ६ वर्ष अघि जनकपुरमा भएको बम काण्डमा दोषी ठहर गर्दै पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ सहित ७ जनालाई जन्मकैदको सजाय सुनाईएको छ । पूर्व सांसद समेत रहेका सञ्जयकुमारसहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो ।जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए…

Logo