नेपाली कांग्रेसका संघीय सांसदहरुले हावाहुरी पिडितलाई दुई दिनको तलब दिने भएको छ । आईतबार प्रदेश नं २ को बारा र पर्सा जिल्लामा भएको विनासकारी हुरी बतासबाट घरबार विहीनहरुको लागि कांग्रेसका सांसदहरुले दुई दिनको तलब दिने निर्णय गरेका हुन् । गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख…