काठमाडौं । नेपाली कांग्रेसले नीति, अनुसन्धान प्रतिष्ठानमा ३८ सदस्य मनोनित भएका छन् । प्रतिष्ठान प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिष्ठानमा ३८ सदस्य मनोनयन गरेका हुन् ।कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आरजु देउवा, ध्रुव वाग्ले, गोविन्दराज पोखरेल, तारानाथ दाहाल, गेजा शर्मा वाग्लेलगायतलाई…