बुटवलमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाईयो, भाषण रोकेरे एक छिन हेरे

बुटवल । बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाईएको छ । जीतगढी विजय महोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा रुद्रप्रसाद घिमिरेले कालोझण्डा देखाएका हुन् । कालोझण्डा लिने घिमिरेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरेले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल…

Logo