काठमाडौं । नेकपाका ७७ जिल्ला नेतृत्वको सूची सार्वजनिक भएपछि वरिष्ठ नेता माधव कुमार नेपाल कार्यक्रमस्थलबाट बाहिरिएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेता नेपाल बाहिरिएका हुन् ।कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गराएका थिए । सो लगत्तै नेता नेपाल बाहिरिएका…