प्रेसकै सहयोगले म यहाँ पुगेँ- प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रेसकै सहयोगले आफू अहिलेको स्थानमा आएको बताएका छन् । पत्रकार महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष प्रचण्डले प्रेस स्वतन्त्रताका विषयमा आफू गम्भीर भएको बताए ।ज्ञापनपत्र बुझ्दै प्रचण्डले भने, ‘राजनीतिक नेतृत्व र सरकारको पनि ध्यान केन्द्रित गर्न खोज्नुभएको छ । त्यसका लागि महासंघलाई धन्यवाद दिन्छु । तपाईंहरुको गम्भीर…

Logo