प्रधानमन्त्री भन्छन्, ‘फेसबुक बनाएकोमा जुकरवर्ग पनि चिन्तित’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमा देखिएको गलत प्रविधिलाई निष्तेज पार्ने बताएका छन् । प्रधानमन्त्री ओलीले समृद्ध, आधुनिक र सभ्य नेपाल निर्माणका लागि सामाजिक संजालमा देखिएका गलत प्रविधिलाई रोक्नुको विकल्प नरहेकोे पनि स्पष्ट पारे ।राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संचार र प्रविधिको विकास…

Logo