राजपाले आज पनि संसद बैठक अबरोध गर्ने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको  छ।राजपाले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद चल्न नदिने अडान बताउदै आएको छ ।यसअघि आइतबार बसेको प्रतिनिधिसभाको बैठक पनि राजपाले अवरुद्ध गरेको थियो। आइतबार राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले लाल प्रतिवेदन सार्वजनिक नभएसम्म सदनको कामकारवाही…

Logo