प्रचण्ड मारिए केही फरक पर्दैन भन्दा रवि लामिछाने विवादमा, कारवाहीको माग

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने विवादमा तानिएका छन् । न्युज २४ को चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेले पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवारे नकारात्मक टिप्पणी गरेपछि उनी विवादमा परेका हुन् ।सिधा कुरा जनतासँग कार्यक्रममा उनले प्रचण्डलाई मारिएपनि केही फरक पर्दैन् भन्दै टिप्पणी गरेका थिए । उक्त भनाईप्रति चौतर्फी रुपमा…

Logo