नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।आज देशका बिभिन्न क्षेत्रमा सवारीसाधनहरुमा आगजनी गरिएका छन् भने बम र शंकास्पद वस्तु फेला परेका छन्। सार्वजनिक सवारी सञ्चालनमा आएपनि कतिपय विद्यालय भने आज बन्द रहेका छन् ।अप्रिय घटना रोक उपत्यकाका मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी…