प्रधानमन्त्रीको सनकले गर्दा मुलुक द्वन्द्वतर्फ- गगन थापा

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक द्वन्द्वतर्फ लागेको बताएका छन्।महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताएका हुन्।‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भयो । अहिले केपी ओलीले फेरि देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे । सनकले देश चल्दैन…

Logo