‘विप्लव’को बन्दले कस्तो प्रभाव पार्‍यो ? हेर्नुहोस भिडियोमा

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।विभिन्न क्षेत्रमा सवारीसाधनहरुमा आगजनी गरिएका छन् भने बम र शंकास्पद वस्तु फेला परेका छन् । सार्वजनिक सवारी सञ्चालनमा आएपनि कतिपय विद्यालय भने आज बन्द रहे । त्यस्तो अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ ।देशभरका विभिन्न…

Logo