प्रधानमन्त्री ओलीले साहित्यकारलाई नै दिए साहित्यको प्रवचन, हेर्नुहोस भिडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका छन् । शनिबार विहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका हुन् ।सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रशंसा गर्दै मुलुकको समग्र राजनीतिक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमा तिखो व्यंग्य गर्ने प्रधानमन्त्री ओलीले शनिबार भने आफ्नो पुरै सम्बोधनलाई साहित्यमा नै केन्द्रीत गरेका हुन् ।िचकित्सक…

Logo