आज बसेको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरुद्ध गरेको छ।कांगेसले डा. गोविन्द केसीको जीवन रक्षा लगायतका माग राख्दै संसद अवरुद्ध पारेको हो । सभामुख कृष्णबहादुर महराले अर्काे बैठक माघ २० गते आइतबार दिउँसो तीन बजेका लागि बोलाएका छन् ।राष्ट्रिय चिकित्सा विधेयकको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसद र राष्ट्रिय सभाको बैठक अवरुद्ध…