सरकारले ज्येष्ठ नागरिकमैत्री ऐन ल्याउन लागिएको छ । पछिल्लो समय बृद्धबृद्धा बाबुआमालाई वेवास्ता गर्ने तथा घर निकाला गर्ने प्रवृति बढेपछि सरकारले जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गरी विधेयक दर्ता गरेको हो ।राष्ट्रिय सभामा दर्ता भएको जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ज्येष्ठ नागरिकको हितका लागि महत्वपूर्ण कुराहरु संशोधन गरिएको…