डा केसीको जीवन रक्षाको माग गर्दै आज माइतीघरमा प्रदर्शन

सरकारले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन हुने भएको छ।सहमतिविपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा प्रदर्शन गर्न लागिएको हो । डा केसीको जीवन रक्षा र उनको माग पूरा गर्न सोलिडारिटी फर डा केसी अलायन्सले आज मध्याह्न १२ बजे माइतीघरमा प्रदर्शन गर्ने भएको हो। माइतीघरमा भेला भएर त्यसपछि उक्त प्रदर्शन बानेश्वरतर्फ जानेछ ।चिकित्सा शिक्षा विधेयक सहित ६…

Logo