नेविसंघले थाल्यो सरकारविरुद्ध सडक आन्दोलन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाली विद्यार्थी संघ (नेविसंघ) ले सरकार विरुद्ध प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितिको आयोजनामा माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ वानेश्वरसम्म पुगेको थियो ।उनीहरुले सरकार माफियाको चंगुलमा फसेको भन्दै सरकारको चर्को विरोध गरेका छन् । निर्मला पन्तको हत्यारा ६ महिनासम्म पनि पत्ता लगाउन नसकेको, चिकित्सा…

Logo