डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघद्वारा रिले अनसन घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले सोमबारदेखि रिले अनसन सुरु गर्ने भएको छ । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संघले रिले अनसन सुरु गर्ने घोषणा गरेको हो ।आइतबार काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा भएको चिकित्सकहरुको भेलाले केसीको माग पूरा गरी जीवन रक्षाको माग गर्दै रिले अनसन सुरु गर्ने निर्णय गरेको हो ।काठमाडौं उपत्यकाका चिकित्सकहरुले त्रिवि…

Logo