काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शैक्षिक हड्तालको घोषणा गरेको छ । आफ्नो नेता तथा कार्यकर्ता पक्राउको विरोधमा अखिल (क्रान्तिकारी) ले माघ २४ गते शैक्षिक हड्तालको घोषणा गरेको हो ।एनसेलको करछलीविरुद्ध विरोध प्रदर्शनको क्रममा केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) ले शैक्षिक हड्तालको घोषणा गरेको…