काँग्रेस विधानको सम्भावित विवादलाई मध्यनजर गर्दै कानुनी र प्रक्रियागत तयारीमा आयोग

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवादलाई मध्यनजर गर्दै कानुनी र प्रक्रियागत तयारीमा जुटेको छ । महाधिवेशनबाट आउने निर्णयले राजनीतिक र कानुनी जटिलता निम्त्याउन सक्ने आकलनसहित आयोगका उच्च तहका अधिकारीहरू कांग्रेसको विधान र राजनीतिक दलसम्बन्धी ऐनको सूक्ष्म अध्ययनमा लागेका हुन्। आयोग स्रोतका अनुसार कांग्रेसको विधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली तथा…

Logo