इतिहासको ब्याज खाएर बस्ने समय सकियो : गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा पुराना नेताहरू इतिहासको ब्याज खाएर बस्न नपाउने बताएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भविष्यका तारा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना भएको महाधिवेशनको सफलताको कामना गरे। ७८ वर्षका गोपालमानले भने, “म यहाँ कुनै पदको लागि होइन, पार्टी र देशको…

Logo