काँग्रेस विशेष महाधिवेशन पक्षमा ४९ प्रतिशत भन्दा बढीले गरे नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ । अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरिसकेका छन्। कुल ४७४३ प्रतिनिधि मध्ये ५४ प्रतिशतले हस्ताक्षर गरेर महाधिवेशन माग गरेका थिए । तीन महिनाअघि पार्टी संस्थापन पक्षले विशेष महाधिवेशनको माग बेवास्ता गरेपछि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका हुन्। उद्घाटन सत्र…

Logo