जेनजीका मागहरु पूरा गर्न रास्वपासँग मिलें, अहिले हिनताबोधका साथ छोड्नुपर्यो -कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फी रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका छन् । शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको साधारण सदस्य भएर बस्छु भन्दा पनि अन्तिममा आएर एकतर्फी रुपमा सहमति…

Logo