‘हिजो देश नबनेको चिन्ता थियो, आज नबच्ने हो कि भन्ने निराशा छ’ -पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक पुग्न लाग्दा पनि मुलुकले सही दिशा लिन नसकेकोमा दुःख व्यक्त गरेका छन् । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक विशेष सन्देश जारी गर्दै पूर्वराजा शाहले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । “हिजो देश नबनेकोमा चिन्ता थियो।…

Logo