काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोहराले देशको वर्तमान राजनीतिक संरचना र निर्वाचन प्रणालीले स्थिर सरकार दिन नसकेको दाबी गर्दै आफू स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रन लागेको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले संविधान संशोधन र…

Logo