काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा शान्ति र स्थायित्व कायम राख्न निर्वाचन नै एकमात्र लोकतान्त्रिक उपाय भएको बताएकी छन्। उनले सबै पक्षलाई आन्दोलन र अराजकताको बाटो छोडेर शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न आग्रह गरिन्। आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले देश अब थप अस्थिरता…