काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पेस गरेको समानुपातिक उम्मेदवारको सूचीमा सबै नयाँ अनुहारलाई समेटेको छ। यसपटक पार्टीले पूर्व मन्त्री वा सांसद भएका नेतालाई समावेश नगरी नयाँ नेतृत्व र समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको हो। यी हुन् नयाँ अनुहार: खस आर्य (महिला) करुणा बस्नेत, उमा अधिकारी, सीता दाहाल, पञ्चा सिंह, निशा न्यौपाने, कमला…