आयोगको बयानमा लेखकको प्रतिरक्षा : हताहती नहोस् भनेरै निर्देशन दिएको थिएँ

काठमाडौं। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आन्दोलनमा बल प्रयोग गर्न कुनै लिखित वा मौखिक आदेश नदिएको दाबी गरेका छन्। सोमबार आयोगमा उपस्थित भएका लेखकले आयोगलाई बुझाएको ६ पृष्ठ लामो लिखित बयानमा केन्द्रीय सुरक्षा समितिको भदौ २२ गतेको बैठकमा आफूले “कुनै हताहती नहोस्, संयमता अपनाइयोस्” भन्ने…

Logo