यो सरकारको मुख्य काम फागुन २१ को चुनाव हो -उर्जामन्त्री घिसिङ

पोखरा । उर्जा जलस्रोत तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले अहिलेको सरकारको मुख्य काम फागुन २१ को चुनाव रहेको बताका छन् । पोखरामा आजदेखि २७ औं संस्करणको पोखरा सडककाे उद्घाटन गर्दै उनले भने, ‘छोटो समय तीन महिना भयो, यो जेन्जी आन्दोलनपछिको सरकारले हामीले गर्नुपर्ने धेरै कुराहरु छन् तर छोटो समयमा धेरै गर्न नसकेपनि जनतालाई आशा दिन…

Logo