काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले एकतर्फी रुपमा अग्रता बढाएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार बुथ एकदेखि ४० सम्म ११३९ मत गणना हुँदा ओलीले ८४३ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको २९६ मत छ । उनीहरुबीच निकै ठूलो मतान्तर देखिन्छ ।…