एमाले सचिवमा पद्मा सबैभन्दा अगाडि हुँदा महेश दोस्रो, गोकुलको कति ?

काठमाडौं । एमालेको जारी गणनाको प्रारम्भिक अपडेट अनुसार सचिव पदमा पद्मा अर्याल १५२ मतका साथ सबैभन्दा अगाडि छिन् । १५० मतका साथ दोस्रोमा महेश र छविलाल विश्वकर्माको १४५ छ । शेरधन राईको १४३ छ । ईश्वर प्यानलका गोकुल बास्कोटा १०४ मतका साथ आठौं स्थानमा छन् । हेर्नुहोस्, सचिवमा कसको कति मत ? अग्नि प्रसाद खरेल…

Logo