काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चार नयाँ मन्त्री थप गरेकी छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीमा नियुक्तिका निम्ति उनीहरूका नाम सिफारिस गरिएको हो । थपिएका चारमध्येका माधव चौलागाईं जुम्लाका सर्जक हुन् । पछिल्लो समय ‘हिट’ भएको ‘जुरुक्कै कर्णाली’ गीत उनको उत्कृष्ठ सिर्जना मानिन्छ । जुम्लाको तातोपानी गाउँपालिकाको लाम्रागाउँका उनी ‘कुडा कर्णालीका’ नामक कर्णाली साहित्य…