उज्यालो नेपाल पार्टी युद्धस्तरमा संगठन विस्तारमा छ : जोशी

काठमाडौं । लामो समयसम्म एमालेको नेतृत्वदायी भूमिकामा सक्रिय रहेका र पछिल्ला वर्षहरूमा स्वतन्त्र हैसियतमा रहेर राजनीतिक यात्रामा अगाडि बढेका तारा प्रसाद जोशी अहिले ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रिय सदस्य छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नयाँ राजनीतिक दलहरूको आवश्यकतादेखि पूराना दलहरूको कमजोरी तथा संरचनात्मक विफलता, जेनजी आन्दोलनको प्रभाव र उज्यालो पार्टीको निर्माणसम्मका विषयहरुमा आफ्नो…

Logo