काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा समाहित भएका छन् । एमालेबाट ०७८ भदौ २ गते विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी नेकपा (माओवादी)सहितका १० घटकसँग मिसिन गएपछि केही असन्तुष्ट नेताहरू एमालेमै फर्किएका हुन् । अहिले कार्यक्रम जारी छ। आज ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ मात्रै हुने…