काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराँतीले पार्टीको आन्तरिक संकटलाई सम्बोधन गर्दै रूपान्तरणको लागि पाँचवटा प्रस्ताव अघि सारेका छन्। एकीकृत समाजवादीसँगको एकता प्रक्रियालाई रोक्नुपर्ने माग गर्दै किराँतीले यो कदमलाई पार्टी, जनविद्रोह र जेन–जी आन्दोलनको मर्म विरुद्धको संज्ञा दिएका छन्। उपमहासचिव जनार्दन शर्माको असन्तुष्टि बीच किराँतीको यो आवाजले पार्टीभित्र नयाँ बहस सुरु गरेको छ। यो…