डाक्टर निकोलस भुसाल लाई रुपन्देही प्रवेशमा रोक लगाउन युवा संघको माग

काठमाडौँ । नेकपा (एमाले) निकट युवा संघ नेपाल रुपन्देहीले डा. कमल भूसाल (निकोलस) लाई रुपन्देही प्रवेशमा निषेध गर्ने चेतावनी दिएको छ । संगठनले भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको घरमा आगो लगाउने र घेराबन्दी गर्ने जस्ता हिंसात्मक बयान दिएको भन्दै तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेको छ । आइतबार बसेको बैठकले यो निर्णय…

Logo