अध्यक्ष नेपालप्रति खनालको आक्रोश : ‘पार्टी अर्कैलाई बुझाउने भए एकता गर्नोस्’

काठमाडौँ । नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाललाई पार्टी फूटाएर माओवादीमा विलय हुन हुन्छ ? भन्दै प्रश्न गरेका छन् । विहिवार काठमाडौँको सुकेधारामा जारी केन्द्रीय समिती बैठक लाई सम्वोधन गर्दै खनालले अहिले एकताको समय नभई क्रान्तिकारी पार्टी निर्माणको बेला भएको बताए । उनले भने ‘पार्टी अर्कोलाई बुझाउनकै लागि…

Logo