जापानले पायो पहिलो महिला प्रधानमन्त्री

काठमाडौँ । जापानले पहिलो महिला प्रधानमन्त्री पाएको छ। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेता चुनिएकी सनई टाकाइची लाई मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन गरेको हो । टाकाइचीले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरिन् । बहुमतका लागि २३३ मत आवश्यक रहेकोमा त्यो सीमा पार गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको अन्तर्राष्ट्रिय समाचार…

Logo